सुनको मूल्यमा प्रतितोला ९ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

bizkhabar.com · world

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ६ […]

Read full article →