प्रिमियर इन्टरनेसनल र जापानको आसाहिजुकु सेकेन्डरी स्कुलबीच शैक्षिक साझेदारी
३० भदौ, ललितपुर । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले जापानको मित्सुआसाही एजुकेसनल फाउन्डेसनअन्तर्गतको आसाहिजुकु सेकेन्डरी स्कुलसँग शैक्षिक तथा सांस्कृतिक सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ। यो प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलको कुनै अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग भएको पहिलो औपचारिक साझेदारी हो। समझदारीपत्रमार्फत नेपाल र जापानका विद्यार्थी तथा शिक्षकबीच शैक्षिक, सांस्कृतिक तथा अनुभव आदानप्रदानका लागि […]
Read full article →