आयल निगमको ट्याङ्करबाट डिजेल चोरी, तीन ट्याङ्करसहित एक जना नियन्त्रणमा

bizkhabar.com · world

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ। मंगलबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडेर डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दुईवटा ट्याङ्कर घटनास्थलमै फेला परेका थिए […]

Read full article →