एटीएमबाट १ सय रुपैयाँका नोट पनि झिक्न सकिने
३० भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनमा अबदेखि एक सय दरका नोट पनि राख्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सयका नोट पनि राख्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले त्यसलाई कार्यान्वयन गर्ने भएका हुन् । हाल एटीएमबाट १ हजार र ५ सय दरका नोटहरू मात्र झिक्न सकिन्छ । केन्द्रीय बैंकको […]
Read full article →