निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छ : मुख्यमन्त्री कार्की

onlinekhabar.com · world

३० भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तत्पर रहने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर पुगेको मोरङ उद्योग व्यापार सङ्घको नवगठित ३५औँ कार्यसमितिलाई आज बधाई दिँदै दिँदै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले उद्योग–व्यवसाय अनुकूल नीतिगत सुधार, लगानीमैत्री वातावरणको निर्माण […]

Read full article →