फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक तयार

onlinekhabar.com · world

३१ भदौ, काठमाडौं । सरकारले फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक तयार पारेको छ । सरकारले तयार पारेको विधेयकमा फोहोरको उत्पादन न्यूनीकरण, स्रोतमै वर्गीकरण, संकलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन केन्द्रमा पुन:प्रयोग र पुन:प्रशोधनको विषय समेटिएको छ । फोहोरबाट मल, ग्यास वा ऊर्जा उत्पादन र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जनसम्मको सम्पूर्ण प्रक्रिया समेटेर विधेयक तयार भएको छ । कानुन […]

Read full article →