लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले असोज २२ गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा ४२ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान साढे ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) […]
Read full article →