चितवन को-ई ग्रुपद्वारा विपद् कोषमा १ करोड ५० लाख सहयोग
काठमाडौं । चितवन को–ई ग्रुपअन्तर्गतका मनकामना दर्शन प्रालि (मनकामना केबुलकार) र चितवन मिल्क लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्। हालैको बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले मनकामना दर्शनले १ करोड २५ लाख र चितवन मिल्कले २५ लाख रुपैयाँ योगदान गरेका हुन्। […]
Read full article →