प्रतिस्पर्धीसँग मिलेर सुरक्षाको काम गर्दैछ ओपनएआई
३१ भदौ, काठमाडौं । ओपनएआईले आफ्ना प्रमुख प्रतिस्पर्धी कम्पनीहरू एन्थ्रोपिक र अल्फाबेटको गुगल डिपमाइन्डसँग मिलेर एआई सुरक्षाका क्षेत्रमा काम गरिरहेको जनाएको छ। ब्लुमबर्ग न्युजले ओपनएआईका ग्लोबल पोलिसी प्रमुख क्रिस लेहानेलाई उद्धृत गर्दै मङ्गलबार यो समाचार प्रकाशित गरेको हो। अघिल्लो सप्ताहान्तमा अमेरिकाका शीर्ष एआई प्रयोगशालाका प्रमुखहरूले एआई प्रविधिको विकासलाई केही समय रोक्न ऐक्यबद्धता जनाएका थिए। त्यसपछि […]
Read full article →