सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला, सातै प्रदेशलाई पत्राचार

bizkhabar.com · world

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ । विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारीसाधन व्यवस्थापनको लागि हाललाई असोज १ गतेदेखि लागू हुने गरी दर्ता खुला गरेको हो । काठमाडौं उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय […]

Read full article →