नयाँ पुस्ताले सरकारसँग भाषण होइन, परिणाम खोजेको छ : निश्कल राई
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्को समयमा अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी बाढीपीडित पुनर्स्थापना र नागरिकको पुनर्निमाणको कार्ययोजना तत्काल ल्याउन पनि सरकारसँग माग गरे । बाढीबाट घर तथा आफन्त गुमाएका नागरिकको पुनर्स्थापना कहिले र […]
Read full article →