पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित
काठमाडौं । सरकारले सेयर बजारको नाफामा लाग्ने पूँजीगत लाभकर प्रस्ताव मन्त्री परिषद् बैठकले पारित गरेको हो । अर्थमन्त्री स्वर्णीम वाग्लेले अघि सारेको सेयर बजारको सुधार तथा पुनरुत्थानका लागि सरकारले २१ बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनामा रहेको उक्त कुरा मन्त्री परिषद्ले पारित गरेको हो । चालु आवको बजेटमार्फत मात्रै सरकारले एक वर्षभित्र बिक्री गरेको […]
Read full article →