नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा सांस्कृतिक महोत्सव हुँदै
३१ भदौ, काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आगामी मंसिर ६ गते (२२ नोभेम्बरमा) काठमाडौँको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६ : संस्कृतिमार्फत ऐक्यबद्धता’ आयोजना हुने भएको छ। ‘नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समिति’को आयोजनामा हुने महोत्सवले नेपाली तथा जापानी संगीत, कला, संस्कृति र जनस्तरको सम्बन्धमार्फत दुई देशबीचको मित्रता, सद्भाव तथा ऐक्यबद्धतालाई […]
Read full article →