रसुवा बाढीबारे ५ प्रश्न : प्रधानमन्त्रीले दिए प्रष्टीकरण

newsare.net · world

रसुवा बाढीबारे समयमै सूचना किन भएन, शव व्यवस्थापन कति संवेदनशील हो, विदेशी सहयोग लिन किन आनाकानी गरियो, सुरुङहरूमा खोज र उद्धारमा किन ढिलाइ भयो, तीन तहबीच समन्वय किन भएन जस्ता प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएका छन् ।

Read full article →