रसुवा बाढी प्रभावितलाई अर्थका कर्मचारीको राहत, विपद् कोषमा १८ लाख सहयोग

newsare.net · world

काठमाडौं । रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा राहतका लागि अर्थ मन्त्रालयका कर्मचारीले १८ लाख ३२ हजार ७२१ रुपैयाँ सहयोग गरेका छन्। मन्त्रालयमा कार्यरत कर्मचारीको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अर्थ मन्त्रालयले जनाएको छ। रकम २०८३ भदौ ११ गतेको सचिव बैठकको निर्णयअनुसार […]

Read full article →