एक दर्जन बैंकको लाभांश घोषणा : नौ बैंकको सेयर खरिद गर्नेले अझै पाउछन् लाभांश, कुन बैंकको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत एक दर्जन बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने १२ मध्ये ८ वाणिज्य बैंकहरु रहेका छन् भने ४ विकास बैंक रहेका छन् । लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा नबिल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, माच्छापुच्छ्रे बैंक, सिटिजन्स […]
Read full article →