‘बा : एक योद्धा’ को दोस्रो मर्मस्पर्शी ट्रेलर सार्वजनिक

onlinekhabar.com · world

काठमाडौं । कथानक फिल्म ‘बा : एक योद्धा’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा छोराछोरीप्रति समर्पित बुवा तर बुवाको योगदान नदेख्ने सन्तानको कथा समेटिएको छ । घर धितोमा राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवाको योगदान बिर्सिने छोराको कथा चित्रण यसमा छ । सन्तान अव्यवहारिक हुँदा मध्यमवर्गीय परिवार कसरी आर्थिक समस्यामा फसेका […]

Read full article →