प्रेस स्वतन्त्रता माथिको धक्काले अमेरिका उदार लोकतन्त्रबाट ‘इलेक्टोरल डेमोक्रेसी’मा ह्रास हुँदै

onlinekhabar.com · world

१ असोज, काठमाडौं । स्वीडेनको अनुसन्धान संस्था भी-डेम इन्स्टिच्युटले सार्वजनिक गरेको रिपोर्टअनुसार अमेरिकाको लोकतन्त्र सूचकांक खस्किएको छ। विश्वका प्रमुख लोकतन्त्र शोधकर्ताहरूमध्ये एकले नयाँ रिपोर्टमा भनेका छन्, “आधुनिक इतिहासमा अमेरिकी लोकतन्त्र जुन गतिमा भत्किँदै छ, त्यो गति यसअघि कहिले देखिएको थिएन।” संस्थाले मिडिया र विरोधी आवाजहरूको दमन तथा धम्कीलाई अमेरिकामा लोकतन्त्र खस्किनुको मुख्य कारण मानेको छ।अनुसन्धानकर्ताहरूका […]

Read full article →