कर्णालीलाई अर्गानिक उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउँछौं : मुख्यमन्त्री शाही

onlinekhabar.com · world

१ असोज, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीलाई अर्गानिक उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउने अभियानमा लागेको बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहीले अर्गानिक कृषि उत्पादन […]

Read full article →