फाइनान्स कम्पनीहरुमा साढे १ खर्ब निक्षेप : सीडी रेसियो ५८.५७ प्रतिशतसम्म झर्यो, कुनको कति ?

bizkhabar.com · world

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरुमा साढे १ खर्बभन्दा धेरै निक्षेप रहेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीहरुले १ खर्ब ४२ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यता, यस अवधिमा फाइनान्स कम्पनीहरुले १ खर्ब ७ करोड […]

Read full article →