ट्रम्प र नेतन्याहु सत्ताबाट नहटेसम्म होर्मुज स्ट्रेट नखोल्ने इरानको चेतावनी
इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहेसम्म होर्मुज स्ट्रेट खोल्ने इरानको कुनै उद्देश्य नरहेको बताएका छन्।
Read full article →