भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती र घट्दो जनविश्वासप्रति मुख्यमन्त्री थापाको चिन्ता

onlinekhabar.com · world

३ असोज, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी र भ्रष्टाचारप्रतिको नागरिक चिन्तालाई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कार्यबाट सम्बोधन गर्नुपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वास पनि साझा चुनौतीका रूपमा रहेको […]

Read full article →