रसुवा बाढीमा सम्पर्कविहीन पत्रकार थामीको अन्त्येष्टि

onlinekhabar.com · world

३ असोज, काठमाडौं । रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह र निर्णयअनुसार थामीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको नेपाल थामी समाजले जनाएको छ। नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट चार दिनको बिदा लिएर रसुवा गएका थिए। आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने जानकारी उनले परिवारलाई गराएका […]

Read full article →