देउवाको गृहजिल्लामा आइतबार वडा अधिवेशन

onlinekhabar.com · world

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आइतबार वडा अधिवेशन हुने भएको छ । १५ औं महाधिवेशन अन्तर्गत डडेल्धुरामा आइतबार वडा अधिवेशन गर्ने तयारी रहेको जिल्ला कार्यसमितिका एक नेताले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ९ बजेबाट जिल्लामा वडा अधिवेशनहरू सुरु हुने छन् । ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुरा’ […]

Read full article →