विपद् जोखिम व्यवस्थापनमा स्थानीय तहको वित्तीय क्षमता बढाऔं
सक्षम राज्य त्यो होइन जसले विपद् आएपछि ठूलो रकम घोषणा गर्छ। सक्षम राज्य त्यो हो, जसले विपद् आउनुअघि जोखिम पहिचान गर्छ, पर्याप्त वित्तीय स्रोत सुरक्षित राख्छ र विपद् आएलगत्तै जनतासँग सबैभन्दा नजिकको सरकार (स्थानीय सरकार) लाई निर्णय गर्न र खर्च गर्न सक्ने क्षमता दिन्छ।
Read full article →