२०औं एसियन गेम्स : करातेकी सानुमाया पराजित, उसुका विजय १९औं
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला कराते एकल काता विधामा नेपालकी सानुमाया थिङ पराजित भएकी छन् । तोयोहाशी जिम्नेसियममा आइतबार बिहान भएको महिला एकल काता विधाको अन्तिम १६ प्रतिस्पर्धामा उनलाई कोरियाकी चो हाउनले ५–० ले पराजित गरेकी हुन् । यस्तै उसु खेलाडी विजय सिंजाली मगरले पनि सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । […]
Read full article →