भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, हरेक खरिदमा अनर एक्स५ प्ले स्मार्टवाच
काठमाडौं । डेल्टा अटोकर्प प्रा.लि., नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरकले दशैंको अवसरमा ‘दशैंको दक्षिणा’ नामक विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक खरिद लाभ प्राप्त गर्नेछन्। योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने हरेक ग्राहकले अनर एक्स५ प्ले स्मार्टवाच प्राप्त गर्नेछन्। साथै, ग्राहकले आफ्नो खरिदको […]
Read full article →