ओरालो लाग्दै डिजिटल भुक्तानी, साउनमै २४ खर्बको गिरावट
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै डिजिटल (विद्युतिय) भुक्तानीमा ठूलो गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा डिजिटल भुक्तानीमार्फत भएको कारोबार रकम २४ खर्ब ८४ अर्ब रुपैयाँले घटेको हो । हरेक आर्थिक वर्षको अन्तिम महिना असारमा […]
Read full article →