उपत्यकामा ३० बससहित रात्रिकालीन सेवा विस्तार, साझा यातायातसँग विभिन्न नगरपालिकाले गरे सम्झौता
काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गरिएको छ। संविधान दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका नौ स्थानीय तह र साझा यातायातबीच सहकार्य गर्दै ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याइएको हो। रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, श्रमिक, व्यवसायी, उद्यमी, बिरामी तथा स्वदेशी–विदेशी पर्यटकलाई सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायात उपलब्ध […]
Read full article →