भोटेकोसी बाढी : बेपत्ताका परिवारलाई कानुनी सहजीकरण गर्न रास्वपाको माग
सत्तारुढ रास्वपाको सचिवालय बैठकले भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएकाहरूको अवस्थाका विषयमा कानुनी समस्या समाधान गर्नुपर्ने निर्णय गरेको छ।
Read full article →