सुनसरीमा रुखले च्यापिएर घाँस काट्न गएकी महिलाको मृत्यु

onlinekhabar.com · world

४ असोज, सुनसरी । सुनसरीमा आइतबार रुख ढलेर च्यापिँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । दिउँसो बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न जादा अचानक हावाहुरी चलेपछि नजिकै रहेको सिमलको रुख ढलेको हो । […]

Read full article →