साउदीबाट फर्केर गाउँमै गाईभैंसीपालन, मासिक एक लाख बचत
५ असोज, म्याग्दी । साउदी अरबमा १३ वर्ष सवारी चालकको काम गरेपछि स्वदेश फर्किएका पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले सुरुमा तीनवटा गाईभैँसी किनेका थिए । विदेशको रोजगारी छाडेर गाउँमै थालेको त्यो सानो व्यवसाय अहिले उनको परिवारको आम्दानीको मुख्य आधार बनेको छ । १४ वटा गाईभैँसी पालिरहेका क्षेत्री दूध बेचेरै मासिक एक लाख रुपैयाँभन्दा बढी […]
Read full article →