२० वर्ष नपुग्दै गर्भधारण : स्याङ्जामा ३ वर्षमा १०९ किशोरीले लिए सुरक्षित गर्भपतन सेवा

onlinekhabar.com · world

५ असोज, स्याङ्जा । स्याङ्जामा पछिल्ला तीन आर्थिक वर्षमा २० वर्ष नपुगेका १०९ किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो अवधिमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने कुल २ हजार ९१० जना थिए । तीमध्ये १०९ जना २० वर्ष मुनिका किशोरीहरु रहेका प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्यांक छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ […]

Read full article →