जनकपुर प्रादेशिक अस्पतालका चिकित्सकमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

onlinekhabar.com · world

५ असोज, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–४ का २६ वर्षीय सुधिर मुखिया बिन रहेका छन् । गत १ असोज साँझ जनकपुरधाम उपमहानगरपालिका–१० स्थित मधेश स्वास्थ्य विज्ञान […]

Read full article →