बाढीमा बेपत्ता भएकाहरू जीवित भेट्टिने सम्भावना कम छ, तर उद्धारमा अझै केन्द्रित छौं : गृहसचिव शर्मा
५ असोज, काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेट्टिने सम्भावना नरहेको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताएका हुन् । यद्यपि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको उनले बताए । उनले विशेष गरी जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धारको […]
Read full article →