बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अविलम्ब कार्ययोजना तयार पार्न संसदीय समितिको निर्देशन
५ असोज, काठमाडौं । संसदीय समितिले बाढी र पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न र अविलम्ब कार्ययोजना तयार पार्न मन्त्रालयलाई निर्देशन दिएका छन् । सिंहदरबारमा सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकले उक्त निर्देशन दिएको हो । बैठकका निर्णय सुनाउँदै पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद्बाट क्षतिग्रस्त पूर्वाधारहरूको विवरण संकलन […]
Read full article →