झलकमानको फोटो नेपाली नोटमा राख्न सांसद पौडेलको माग
५ असोज, काठमाडौं । रास्वपा सांसद उत्तम प्रसाद पौडेलले स्वर्गीय झलकमान गन्धर्वको तस्वीर नेपाली नोटमा राख्न वा उनको तस्वीर अंकित हुलाक टिकट निकाल्न माग गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले झलकमान र गन्धर्व जातिको सम्मानका लागि पनि यो काम आवश्यक रहेको तर्क गरे । कास्कीबाट निर्वाचित सांसद पौडेलले भने, ‘नेपाल सरकारले सकेसम्म […]
Read full article →