एमाले केन्द्रीय कमिटी बैठकका नौ एजेण्डा तय

onlinekhabar.com · world

५ असोज, काठमाडौं । एमाले केन्द्रीय कमिटी बैठकका लागि नौ एजेण्डा तय भएका छन् । आजबाट सुरू बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको प्रतिवेदन पेश गर्ने लगायतका अन्य एजेण्डाहरू छन् । केन्द्रीय कमिटीमा मनोनयन गर्ने, विभागहरूको गठन गर्ने, पोलिटब्यूरो गठन गर्ने, स्थायी कमिटी गठन गर्ने, सल्लाहकार परिषद र जेष्ठ्य कम्युनिस्ट मञ्च गठन गर्ने एजेण्डा पनि तय […]

Read full article →