पाँच वर्षमा वित्तीय अपराधका मुद्दा करिब साढे चार गुणाले वृद्धि, वित्तीय सुशासनबारे अन्तरनिकायबीच अन्तरक्रिया
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सुशासन कायम राख्न तथा वित्तीय अपराध नियन्त्रणका लागि अन्तरनिकाय सहयोग, समन्वय र पृष्ठपोषण आवश्यक रहेको विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्र बैंकले ४ असोजमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वित्तीय अपराध नियन्त्रणमा संलग्न नियमनकारी, अनुसन्धानकारी तथा अभियोजनसँग सम्बन्धित निकायका उच्च पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता राष्ट्र […]
Read full article →