सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाई भेट
५ असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाई भेट गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए […]
Read full article →