सेयर कारोबार रोकिएको विषयमा सेबोनले थाल्यो छानबिन, एक साताभित्र प्रतिवेदन आउने

bizkhabar.com · world

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ७२ धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डाटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार स्थगन भएको घटनाबारे छानबिन थालेको छ । बोर्डले नेप्सेलाई कारोबार रोक्नुपर्ने अवस्था सिर्जना हुनुको कारणबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन असोज १२ […]

Read full article →