त्रिपुरेश्वर बस आगलागी घटना : एसएसपीको नेतृत्वमा बन्यो छानबिन समिति
५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो । एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको रानीपोखरीका एआईजी सुशील सिंह राठौरले बताए । समितिलाई पाँच दिनको समय दिइएको छ । रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ […]
Read full article →