अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

onlinekhabar.com · world

नेपाली कांग्रेसका नेता–कार्यकर्ता महाधिवेशनमा केन्द्रित भइरहँदा पूर्वउपसभापति पूर्णबहादुर खड्काको नजर भने सर्वोच्च अदालतको फैसलातर्फ केन्द्रित भइरहेको छ । उनले राजनीतिक भन्दा कानुनी आधारलाई बढ्ता महत्व दिएको टिप्पणी भइरहेको छ ।

Read full article →