फिल्म ‘परिवार’ १३ कात्तिकदेखि प्रदर्शनमा आउने
काठमाडौं । रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘परिवार’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म कात्तिकको १३ गतेबाट रिलिजमा आउने भएको छ । मदन थापाको निर्देशनमा तयार भएको यो फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, नीरज कँडेलको छायांकन, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ । रमेश […]
Read full article →