लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

bizkhabar.com · world

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आफ्नो २५ औं वार्षिक साधारण सभा असोज २८ गते डाकेको हो । वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजेदेखि शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित […]

Read full article →