किन सधैं एउटै लुगाको फोटोमा मात्र देखिन्छन्, कुमार बेन ?

onlinekhabar.com · world

कुमार बेन को हो ? तपाईंलाई मोटामोटी थाहा हुनुपर्छ । प्रधानमन्त्री बालेनको ‘पावर व्याकअप’ । बालेनको राजनीतिक यात्राको अति घनिष्ठ सहयात्री पनि । घनिष्ठ मात्र होइन, अहिलेको स्थितिमा बरिष्ठ पनि । उमेरको अंकले होइन जिम्मेवारीको तौलले । उनै कुमार बेनको एउटा कुरा भने अनौठो छ । उनको जति पनि फोटो सार्वजनिक हुन्छ, उही रुपरङमा हुन्छ […]

Read full article →