सुशीलले साइन गरे ‘द राइज अफ साम्राज्य’
काठमाडौं । निर्देशक सौरभ चौधरीको आगामी निर्देशकीय फिल्म ‘द राइज अफ साम्राज्य’ मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन् । यसअघि नै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ जस्ता कलाकार अनुबन्धित भइसकेका छन् । निर्देशक चौधरीले सुशीलले फिल्ममा शीर्षमध्येको एक भूमिकामा अभिनय गर्ने बताए । ७० दिनसम्म […]
Read full article →