बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने– रोजगारीको सिन्डिकेट र बिचौलिया प्रथा रोक्नुहोस्

onlinekhabar.com · world

६ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा रोक्न आग्रह गरेका छन् । उनले मलेसियाको रोजगारीमा धेरै समस्या रहेको र त्यसबाट नेपाली श्रमिकहरु प्रताडित रहेकोले समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग मंगलबार बिहान टेलिफोनमार्फत कुराकानी […]

Read full article →