प्रधानमन्त्री नै राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयको कुलपति हुने

onlinekhabar.com · world

६ असोज, काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने गरी विधेयक ल्याएको छ । प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन शाहले मंगलबार प्रतिनिधिसभामा दर्ता गरेको यो विधेयकको दफा १९ मा यस्तो व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ ।’ कुलपति विश्वविद्यालयको प्रमुख हुनेछन् । कुलपतिले सभाको बैठकमा र विश्वविद्यालयको दीक्षान्त समारोहमा […]

Read full article →