रोयल इन्फिल्डको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी
काठमाडौँ । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौँमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए। काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भएर गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२ वटा अधिकृत डिलर […]
Read full article →